‘ब्रह्मास्त्र’ले दुई दिनमै विश्वभरबाट कमायो १६० करोड भारु, नेपालमा दुई करोड

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ । फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ । शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो । कमाइमा दोस्रो दिन […]