काठमाडौँ: दिउँसो २ बजेका लागि बोलाएको कांग्रेस केन्द्रीय समिति साँझ साढे सात बजे सुरु भएको छ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता बुझाउने म्याद थप्ने विषयमा छलफलको तयारी गरेका छन्। केन्द्रीय कार्यसमिति यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने वर्तमान सरकारविरुद्ध एक्सनमा जानुपर्ने भन्दै अडान कसेका छन्। चैत १० लाई काँग्रेसको क्रियाशील सदस्यता…