कोका–कोलाको धन्यवाद दसैं अभियान

कोका–कोलाले यसपालीको दसैं अभियान धन्यवाद शब्द केन्द्रित गरेको छ ।कठिन समयमा कोका–कोलाका लागि साथीको रुपमा साथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोतल मार्फत धन्यवाद दिनु योजनाको मुख्य आशय रहेको कम्पनीले बताएको छ । कोका–कोलाले आफ्ना सहयात्री बनेका व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, […]