नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी

वीरगंज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान तथा गृह मन्त्रालयको निर्देशनपछि दोहोरा नागरिकता लिने एक जनामाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही प्रकृया शुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका ७ निवासी सोमेन्द्र सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले…