विराटनगरबाट अपहरित बालिकाको भारतबाट उद्धार

४ साउन, विराटनगर । विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पनि बालिकाको उद्धार गरिएको बताउँदै […]