कांग्रेसले यो वर्ष पनि चियापान नगर्ने

२१ असोज, काठमाडौं। नेपाली कांग्रेसले दशैंका अवसरमा हरेक वर्ष आयोजना गर्ने चियापान यसपटक नगर्ने भएको छ । कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले प्रत्येक वर्ष चियापान गर्दै आएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर चियापान कार्यक्रम नगर्ने जनाएका छन् । ‘कांग्रेस नेतृत्वको सरकारले खोपको व्यापक […]