मुगुमा आधा दर्जन टेलिकम टावर अलपत्र

मुगुको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले जिल्लामा अलपत्र अवस्थामा रहेका टेलिकम टावर दसैंभित्र  निर्माणकार्य पूरा गर्न ठेकेदारलाई दबाब दिएका छन्। सोरु गाउँपालिकाको नार्थपु लामाकाडा र कच्चेकोट...

सम्बन्धित सामग्री

मोचा चक्रवातले निम्त्याएको संकट, तस्वीरहरू

म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ। सत्तारूढ सैनिक अधिकारीहरूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा  आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५  जनाको मृत्यु भएको  हो।'एपी न्युजका अनुसार चक्रवात  मोचा १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढेको थियो।  मोचा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल,  ७ टेलिकम टावर, ७१ ल्

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उहाँको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो”, उहाँले भन्नुभयो, “डाँडोमा पुग्दा …

सीमाका नेपालीलाई दिनहुँ सास्ती

मोरङको सीमावर्ती जहदा गाउँपालिका–७ तरिगामा नाकास्थित दसगजावारिको नेपाली बस्ती जहाँ सडक न नेपालको टेलिकम टावर छ । स्थानीयले आफ्नै खेतको उपज ल्याउन भारतीय सडकको प्रयोग गर्दा झमेला सहनु पर्छ । सडक र सञ्चारकै कारण सीमा क्षेत्रका नेपाली निराश छन् ।

मुगुमा आधा दर्जन टेलिकम टावर तीन वर्षदेखि अलपत्र अवस्थामा

तीन वर्षदेखि अलपत्र अवस्थामा रहेका टेलिकमको टावर दसैँसम्म निर्माण कार्य पूरा गर्न सोरु गाउँपालिकाले दबाव दिएको छ । पालिका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले ठेकेदार कुमार पौडेललाई भेटेर दसैँभित्र...

वडाध्यक्ष मृत्युको शोकमा भेरीगंगामा सार्वजनिक विदा

कात्तिक ८ गते वडाध्यक्ष सवार मोटरसाइकललाई रत्न राजमार्गको भेरीगंगा–१२ स्थित टेलिकम टावर नजिकै विपरित दिशाबाट आएको माइक्रो बसले ठक्कर दिएको थियो।...

संखुवासभामा शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास

संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दा पनि सेनाको बम डिस्पोजल टोली आइ नपुग्दा त्रासको वातावरण सृजना भएको छ । चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइ नपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।  पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

दैलेखको नयाँ सहरमा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध

दैलेख । दैलेखको नयाँ सहर आयोजनास्थल १५ दिनदेखि टेलिफोन सेवाबाट बञ्चित भएको छ । अछामको विनायकमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बञ्चित भएका हुन् । ‘कम्तिमा १५ दिन देखि यहाँ टेलिफोन सम्पर्क हुन सकेको छैन । विनायकमा रहेको टेलिकम टावर बिग्रदा हामीलाई समस्या भएको छ’, आठबीस नगरपालिका– ४ का […]

विद्युत् कटौतीले टेलिकम सेवा अवरुद्ध

रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहँुदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत सातादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । अहिले गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका छन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भने ।पहिले सोलारमार्फत विद्युत् […]

छाउपडीविरुद्ध बोल्न डराउँछन् उम्मेदवार

चामुण्डा विन्द्रासैनी नगरपालिका–४ हाडाकोटमा लोकतान्त्रिक गठबन्धनले मंगलबार र वाम गठबन्धनले बुधबार नजिकैको चाल्नेचौतारामा चुनावीसभा गरे । दुवै गठबन्धनका नेताहरुको उस्तै भाषण थियो- सडक, खानेपानी, स्कूल क्याम्पस, टेलिकम टावर निर्माण, विद्युत् विस्तार, रोजगारी सिर्जना ।