लुम्बिनीमा सरकार गठनका लागि आह्वान, पुस २७ सम्मको सीमा

रुपन्देही । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ । प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने […]

सम्बन्धित सामग्री

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

बुटवल – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले आज साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत […]

लुम्बिनीमा सरकार गठन अन्योलमा, एमाले कांग्रेस दुबैको दाबी

बुटवलः विश्वासको मत नपाएपछि सत्ता गुमाएको नेकपा (एमाले) ले ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।   गिरीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर संविधानको धारा १६८(३) अनुसार सरकार गठन गर्न आग्रह…

लुम्बिनीमा सरकार गठनकाे दाबी संविधानविपरीतः डा. भीमार्जुन आचार्य

दाङ – संविधानविद् डा. भीमार्जुन आचार्यले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पेश गरिएको दावीलाई संविधानविपरीत कार्यको संज्ञा दिएका छन्। नेपालको संविधानको धारा १६८ को २ अन्तर्गत गठित सरकारको प्रमुखलाई विश्वासको मत लिने अवसर नदिएरै बहुमतको बलमा दावी प्रस्तुत गर्नु संविधानविपरीत रहने डा. आचार्यको भनाइ छ। ‘दलहरुले कानुनको पालना नगरे कसले गर्छ रु सरकार गठनका लागि […]

लुम्बिनीमा सरकार गठनका लागि २७ पुससम्मको समयसीमा

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि यही पुस २७ गतेसम्मको अवधि तोकिएको छ।  प्रदेश प्रमुख अमिक शेरचनले २७ गते दिउसो ४ बजेसम्मको समय दिएर बहुमत पेश गर्न अह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले...

लुम्बिनीमा संसदीय दलको नेता बन्न सांसदहरूको दौडधूप

बुटवल – लुम्बिनी प्रदेशमा दलको नेता बन्न सांसदहरू सक्रिय भएका छन्। कुनै पनि दलको बहुमत नआएको लुम्बिनीमा सरकार बनाउनका लागि केन्द्रीय राजनीतिकै भर छ। संघमा बन्ने गठबन्धन प्रदेशमा पनि कायम रहने आशमा प्रदेशका नेताहरू सरकार गठनभन्दा अघि दलको नेता बन्नका लागि नेताहरूसँगको भेटघाटमा व्यस्त छन्। प्रदेशको ठूला दल एमाले, कांग्रेस र माओवादीका करिब २ दर्जन […]

लुम्बिनीमा सरकार निकटका मिडियालाई बजेट बाँडेको भन्दै विरोध

५ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट दिएको भन्दै सञ्चार सम्वद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफू निकटका निजी सञ्चार संस्थालाई अनुदान दिने, घर बनाउन र पर्खाल लगाउन र उपकरण खरीद […]

लुम्बिनीमा सरकार निकट मिडियालाई बजेट बाँडेको भन्दै विरोध

५ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै सञ्चार सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफू निकटका निजी सञ्चारलाई अनुदान दिने, घर बनाउन र पर्खाल घेर्नेदेखि लिएर उपकरण खरिद गर्नेजस्ता […]

लुम्बिनी प्रदेशमा बजेट ल्याउन विलम्ब

यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन विलम्ब गरेको छ। लुम्बिनीमा सरकार परिवर्तनसँगै सरकारले पूर्णता नपाउँदा गठबन्धन ...

प्रदेश १, बागमती र लुम्बिनीमा सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको सहमति

काठमाडौं । विपक्षी गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेका छन्। तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज साँझ बसेको बैठकमा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।