लघु चलचित्र ‘खेदा’ सार्वजनिक

लिम्बु समुदायको विवाह तथा पालाम संकृतीमा आधारित लघु चलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ । भूतपूर्व लाहुरेकी पत्नीले श्रीमान्को मरणोपरान्त पेन्सन थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको बिषयबाट यो लघु चलचित्रलाई सुरु गरिएको छ । विवाहको संकृतीलाई नजिकबाट वुझाउन खोजिएको लघु चलचित्रमा लिम्बु जातीको धाननाचलाई पनि प्रस्तुत गरिएको छ […]

सम्बन्धित सामग्री

महेश्वर पन्तको 'जिउँदा देवता' सार्वजनिक

गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत जिउँदा देवता को साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति गीतकार सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ।

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक (भिडियो) - NepaliPatra

काठमाडौँ। नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए। लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन्। निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसके छन् भने कार्यकारी उत्पादक भण्डारीले […]

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

काठमाडौँ, २७ साउन ।  नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए । लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन […]

ज्ञवालीको सर्टफिल्म ‘आराध्या’ व्यस्ताको पीडा

काठमाडौं । प्रणय दिवसका अवसर पारेर लघु चलचित्र ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो लघु चलचित्रलाई सञ्ंचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् । यो लघु चलचित्रमा आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुषाललगायतका कलाकारको अभिनय छ । अभिभावक पेसा व्यवसायमा संलग्न […] The post ज्ञवालीको सर्टफिल्म ‘आराध्या’ व्यस्ताको पीडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लघू चलचित्र ‘अकारण’को फस्ट लुक सार्वजनिक

काठमाडौं । लघू चलचित्र अकारणको फस्ट लुक सार्वजनिक भएको छ । बिहीबार अष्ट्रेलियाको होबार्ट शहरमा एक विशेष पत्रकार सम्मेलनमार्फत् यस लघु चलचित्र अकारण को पोष्टरहरू सार्वजनिक गरिएको हो । साथै, सम्मेलनमा होबार्ट शहरस्थित वाईड एंगल सिनेमा हलमा आगामी १६ सेप्टेम्बेरमा यस चलचित्रको विशेष प्रदर्शन गरिने छ । उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार निखिला बुढाथोकी, क्यामेराम्यान […]

लघु चलचित्र 'द रुम' को ट्रेलर सार्वजनिक

काठमाडौँ । लघु चलचित्र 'द रुम' को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा मिडियाकर्मी समेत रहेका विष्णु ठकुरीको एकल अभिनय रहेको छ । छायांकन देखि चलचित्रको सम्पुर्ण काम पनि आफैले गरेको उनको दाबी छ ।

नरेन र सायाको लघु चलचित्र ‘गहना’ सार्वजनिक

संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको लघु चलचित्र ‘गहना’ युटुबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रमा श्रीमान्–श्रीमतिविचको घरयासी समस्यालाई मुख्य बिषय बनाइएको छ । चलचित्र ३२ मिनेट लामो छ । यो सिरियलले बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको कथालाई प्रस्तुत गरेको छ । गहना नभएका कारण माईत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम […]

लघु चलचित्र ‘एडिक’ सार्वजनिक

काठमाडौँ । समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित लघु चलचित्र ‘एडिक’ सार्वजनिक भएको छ ।

लघु चलचित्र ‘एक लभर’ सार्वजनिक

युवायुवतीको विदेश मोह र त्यसले प्रेमसम्बन्धमा निम्त्याएको परिस्थितिलाई विषयवस्तु समेटेर लघु चलचित्र ‘एक