जन्ती बोकेको जिप दुर्घटनामा पाँचको मृत्यु

रौतहटमा मंगलबार जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सदरमुकाम गौरबाट जन्ती लिएर चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप गरुडामा बायाँ साइडको खेतमा पल्टिँदा दुर्घटना भएको हो ।

सम्बन्धित सामग्री

जन्ती बोकेको जिप दुर्घटना : पाँचको मृत्यु, नौ घाइते

काठमाडौँ- धनुषामा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।  धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका ज...

जन्ती बोकेको बस दुर्घटनामा पाँचको मृत्यु

रौतहटमा जन्ती बोकेको जिप मंगलबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । उक्त जिपमा ९ जना सवार रहेका थिए । बाँकी ४ जना घाइते रहेका उनले बताए । उनका […]