सिद्धार्थनगर मेयर कपको उपाधि वडा नम्बर ६ लाई

भैरहवा– सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले पराजित गर्दै […]

सम्बन्धित सामग्री

‘वडा नम्बर ६’ को सिक्वेलमा दीपकको एकल लगानी, दीपाश्रीले निर्देशन गर्ने पक्‍का

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्मलाई लिएर महत्वपूर्ण कुराको विकास भएको छ । आगामी दशैंको फूलपातीमा रिलिज हुने बताइएको यो फिल्म ‘वडा नम्बर ६’ को दोस्रो श्रृंखला हुने खबर अनलाइनखबरले यसअघि नै सार्वजनिक गरेको थियो । अब भने यो फिल्मका निर्देशकको रुपमा दीपाश्री निरौला निश्चित भएकी छन् । यसअघि दीपाश्रीले नै निर्देशन […]

दीपक-दीपाले अर्को वर्षको दशैंमा ‘वडा नम्बर ६’ को सिक्वेल ल्याउने

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्न लागेको ‘वडा नम्बर ६’ फिल्मको सिक्वेलको प्रदर्शन अर्को वर्षको दशैंमा हुने भएको छ । अनलाइनखबरसँग कुरा गर्दै गिरीले २०८१ सालको दशैंको फूलपातीमा फिल्म रिलिज हुने तय भएको बताए । योसहित अर्को एक फिल्म पनि २०८१ सालमा ल्याउने उनको तयारी छ । यस वर्ष दीपक–दीपाले मंसिरदेखि अर्को […]

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम भैरहेकोे जानकारी दिए । ‘अहिले तीनवटा फिल्ममा काम भैरहेको छ, जसमध्ये एउटा वडा नम्बर ६ हो’ दीपकले भने, ‘यी तीनमध्ये कुनै एउटा फिल्मको सुटिङ मंसिरदेखि […]

बाँकेको फत्तेपुर जंगलमा मृत चितुवा फेला

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए।...

भिरबाट लडेर एक बालकको मृत्यु

सिंजा गाउँपालिका वडा नम्बर ६ रुघा गाउँमा भिरबाट लडेर एक बालक मृत्यु भएको छ।

पर्सामा पनि चुनाव चिन्ह लौरोले वडाध्यक्ष जित्यो

वीरगञ्ज- पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। वडा नम्बर ६ को वडाध्यक्षमा चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिएका नवल किशोर प्रसाद कलवार ४९८ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामनरेश प्रसाद यादवले ४५३ मत प्राप्त गरे।

दाङको गढवामा सांग्रिला बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका, वडा नम्बर ६ मा शाखा खोलेको छ।

बेंसीशहरको वडा नम्बर ६ बालमैत्री घोषणा

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाको वडा नम्बर ६ मध्यडाँडालाई बालमैत्री वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख शर्माले आजका बालबालिका भोलि देश निर्माणका पहरेदार हुने भएकाले बालबालिकालाई राम्रो वातावरण […]

काँकडभिट्टामा पनि खुल्यो मेगा बैंकको शाखा

बैंकले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको हो ।

जब ट्रकमाथि नै पहिरो खस्यो…

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो।