ख्रिष्टियन महासंघको कार्यवहाक अध्यक्षको जिम्मेवारीमा चिमोरिया

काठमाडौं, ८ पुस । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको कार्यवहाक अध्यक्षको जिम्मेवारी उद्धवप्रसाद चिमोरियालाई दिइएको छ । चिमोरिया महासंघका वरिष्ठ सह– अध्यक्षसमेत हुन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिमोरियालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको जानकारी गराइएको हो ।अध्यक्ष चरीबहादुर गहतराज फैजदारी अभियोगमा पकाउ परेपछि चिमोरियालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिई तीन महिनाभित्र अधिवेशन गर्ने […]

सम्बन्धित सामग्री

विश्व हिन्दु महासंघमा विवाद: चुनाव रोक्न अल्कालिन आदेश

विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पुगे पनि अर्को समुह त्यसलाई स्विकार गर्न तयार नभएपछिको विवाद अदालत पुगेको हो।...

‘निडरलाई जिताउनुहोस्, महासंघ परिवर्तन हुन्छ’

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हुन्, उमेशलाल श्रेष्ठ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा हुन्, श्रेष्ठ । लामो समयदेखि महासंघमा आवद्ध भई काम गरेका श्रेष्ठले तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्षको भूमिकामा रहेर कार्य गरिसकेका छन् । महासंघमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले यस पटक […]

एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासंघको संयोजक थिए । महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेबाट सुरु भएको थियो । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लगाए पनि […]

कराते महासंघको जिम्मेवारी पूर्व सदस्यसचिव लामालाई

करातेका संस्थापकमध्ये एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघको तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव रहेका लामाको अध्यक्षतामा बिहीबार २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सहअध्यक्ष बने ।

पत्रकार महासंघको इतिहास सच्चाउन फोनिजको आग्रह

रुपन्देही । नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । फोनिजले सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको हो । बिहीबार नेपाल पत्रकार महासंघ रुपन्देही शाखामार्फत महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको […]

रिपोर्टर्स क्लब ललितपुर जिल्लाको अध्यक्षमा दिपक अर्याल

साउन २, काठमाण्डौ । रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् । हाल धमला नै अध्यक्ष रहेको प्राइम टाइम्स टेलिभिजनमा कार्यरत अर्याललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल पत्रकार महासंघको ललितपुर शाखाको कार्यबाहक कोषाध्यक्षसमेत रहेका अर्याल खोजमूलक […]

पुरुष भन्दा महिला कम हुँदैनन् सर !

बालबालिकाको निमित्त गैरसरकारी संस्थाहरूको महासंघले स्थानीयस्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयंसेवीहरूको समूह बनाउँदै थियो।म महासंघको अध्यक्षको रुपमा कार्यरत। यही क्रममा सप्तरीकी सलिताकुमारी सदा सामाजिक सञ्जालमार्फत मसँग जोडिइन्। सलिता आफैं मुसहर जातिको महिला भएको कारण पनि मुसहर महिला र बालबालिकाको अवस्थाको बारेमा धेरै संवाद हुन्थ्यो ।मेरो प्रश्नै प्रश्नको खातले होला, सलिताको भनाइ थियो- ‘तपाईं बस्तीमै आउनुहोस् […]

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन भएका हुन् । बस्नेत रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमले केन्द्रीय सदस्य मनोनित भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट बिदा लिएर बस्नेतलाई बाटो […]

उद्घाटन सत्रमा हातपात गरिएको बारे विश्व हिन्दु महासंघद्वारा खेद प्रकट

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलनको उद्घाटन सत्रमा महासंघको अध्यक्षको उम्मेदवारका प्रत्यासी किशोर गौतमका पक्षधरहरूले प्रमुख अतिथिमाथि नै हातपात गर्ने प्रयास गरेको घटनाप्रति विश्व हिन्दु महासंघ खेद प्र...