सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला

जुम्ला– जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, […]

सम्बन्धित सामग्री

सडक मिचेर बनेका संरचना हटाइँदै

जुम्लामा सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।