काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम यो विशेष निर्णय गरेको हो। अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डीको मूल्यमा अस्वाभाविक […]
For many Nepali workers, a better opportunity means higher pay. But wages are only part of the equation. Workers also want security, fair treatment, social
नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन् । फिजीको नाडीमा जारी ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्मिने, कम जन्मतौल तथा मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको विषय उठाउनेछन्। पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको […]
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा परियारले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। परियारले २०४६ सालको जनआन्दोलनताका विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताए। उनी कांग्रेसको १२औँ महाधिवेशन २०६७ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका […]