आगामी चुनाव एमाले भर्सेस गठबन्धन : विष्णु पौडल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन्।आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन्।'नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,' उनले भने, 'एमालेविरुद्धमा चुनाव लड्ने दुई खु