प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका

हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ । सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका कार्यालय छन् । गाउँपालिका केन्द्र तथा वडा कार्यालयमा सम्बन्धित गाउँपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ । नागरिकहरूबाट प्रहरी कर्मचारीहरूसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी […]