सीता बन्दै कंगना

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म 'सीताः द इनकार्नेशन' मा कंगना पक्का भएकी हुन्।यसअघि फिल्मको लागि करिना कपूर र आलिया भट्टको नाम चर्चामा आएको थियो। मंगलबार निर्माण टोलीले औपचारिक जानकारी दिएसँगै फिल्ममा केन्द्रीय पात्रको भूमिकामा कंगना देखिने पक्का भएको हो।ठूलो बजेटमा बन्न लागेको ऐतिहासिक फिल्मलाई हिन्दी, तामिल, तेलुगु,  मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा ल्याउने बताइएको छ। फिल्ममा हिन्दु धर्ममा आदर्श नारीको रुपम

सम्बन्धित सामग्री

खार्पुनाथमा सीता मावि प्रथम

सिमकोट – खार्पुनाथ गाउँपालिकामा सञ्चालन भएको यस पटकको पाँचाँै राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ४ को सीता मावि विजेता भएको छ। यस पटक विजेता बनेसँगै रनिङ शिल्ड प्रतियोगितामा पाँचाँै पटक विजेता बनेको हो। पाँच वटा माविबीच भएको प्रतियोगितामा सीता मावि यस पटक पनि विजेता बनेको हो। पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्णसहित सीता मावि […]

सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटोफिचर)

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयबमोजिम नै दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको हो । दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएको छ । सीता दाहालको आज बिहान […]

राष्ट्रपति रनिङ शिल्डमा सीता मावि पहिलो

सिमकोट- खार्पुनाथ गाउँपालिकास्तरीय माध्यमिक विद्यालयबीच भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सीता मावि धेरै पदक जित्दै पहिलो भएको छ। चार दिनसम्म गाउँपालिका केन्द्र याङ्चु बजारमा सञ्चालन भएको प्रतियोगितामा २६ इभेन्टमध्ये १९ वटामा विजयी हुँदै सीता मावि पहिलो भएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले प्रतियोगितामा पहिलो भएको सीता माविले १९ स्वर्ण, तीन रजत, चार […]

सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

दाङ - माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ । तुलसीपुर उ...

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा थप समस्या देखिएपछि प्रचण्ड पत्नी सीता ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन्। प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी रोगबाट दाहाल लामो समयदेखि घरमा आराम गरिरहेकी छन्।

स्थानीय चुनावले गर्दा सीता जयन्ती फिका

प्रदेश राजधानी जनकपुरका साथै विभिन्न जिल्लामा र पालिकाहरुले पनि सीता जयन्ती मनाउँदै आएको थियो। रौतहटमा कटहरिया नगरपालिकाले औपचारिक कार्यक्रम नै गरेर सीता जयन्ती मनाउने गरेको थियो।...

सीता उत्पत्ति दिवस मनाइँदै

काठमाडौँ,२७ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका […]

आज सीता जयन्ती, राष्ट्रपतिको शुभकामना

काठमाडौं : हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ। माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ।युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका पर

चाँडै निको होस् सीता दाहाल

प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई ललितपुरको खुमलटार पुगि स्वास्थ्य लाभको कामना गरे । तस्वीर, रासस

साहसी सीता

पढ्न मन थियो तर माओवादी द्वन्द्वको बेला बालविवाह भयो । बैतडीकी सीतालाई भेट्दा लाग्छ, काम गर्न जोश र जाँगर हुनुपर्छ गर्न नसकिने कुनै काम हुँदैन । हेरौँ बैतडीको नौगाउँकी साहसी सीता नाथको जीवनकथा ।