काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको महाधिवेशन तथा निर्वाचनलक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विधि–प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न लाग्नुपर्नेमा जोड दिए । सिंहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आन्तरिक निर्वाचन, पारदर्शिता र विधिको […]
काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु मैदानमा दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै न्युक्यासल युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । खेलको सुरुवात न्युक्यासलले अग्रता बनाएको थियो । खेल सुरु भएको ४औं मिनेटमा निक वल्टमेडले पहिलो गोल गरेपछि आफ्नो टोलीलाई अग्रता दिलाए र २०औं मिनेटमा उनले दोस्रो गोल […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि काठमाडौं–१ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा मिश्रलाई पहिलो नम्बरमा राखिएको छ। पार्टी स्रोतका अनुसार काठमाडौं–१ क्षेत्रमा प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ। सिफारिस हुनेमा पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रामेश्वर श्रेष्ठ र तेस्रोमा राम […]
५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् ।
पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ …
काठमाडौं – जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले संयुक्त आन्दोलनको घोषणा गरेको छ । शनिबार ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेनजी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो। बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेनजी अभियन्ता, आन्दोलनका क्रममा […]
एएफपी । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् । उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ। “इरान–अफगानिस्तानको सिमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक चिसो मौसमका […]