एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली छन् : मेटमणि चौधरी

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समुहको भुमिकाबारे छलफल गर्न बोलाइएको नेकपा एमाले माधव नेपाल समुहको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । सो समुहका नेता तथा सांसद मेटमणि चौधरीले बैठकस्थलमा उपस्थित सञ्चाकर्मीहरुलाई बैठक आजै सकिने जानकारी दिएका हुन् ।उनले नेकपा एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली पुगेको भन्दै ओलीले डिक्लियर नगर्दासम्म अर्को पार्टी निर्माण नगर्ने बताए । ‘ओलीले अर्को पार्टी नबनाएसम्म नेकपा एमालेबाटै आफ्ना क्रियाकलाप अघि बढाउने । केपी ओली बयलगाडा चुनावचिन्ह लिएर अघि

सम्बन्धित सामग्री

बिहीबारसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे । ‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको […]

मेटमणि चौधरी नै उत्रिए सरकारको नीति तथा कार्यक्रमको विरोधमा (भिडिओसहित)

काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्वतिर जानुपर्ने गाडी पश्चिमतिर गएकोजस्तो भएको टिप्पणी गरेका छन् । उनले हिजो आएको नीति तथा कार्यक्रमको दिशा नै स्पष्ट नभएको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउने छैनन् : मेटमणि चौधरी

काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको बीचमा कहिल्यै भेट नहुने दाबी गरेका छन् । चौधरीले एमालेले जितेको कुरा कुनैपनि पत्रकारले लेख्ने अवसर नै नपाउने पनि ठोकुवा गरेका छन् । उनले एमालेले २०७४ सालमा जितेको कुरा अब कथा बन्ने र भावी सन्ततिहरुलाई सपनाजस्तै लाग्नेपनि […]

बेसहारा बालबालिकाको अभिभावक बन्दै नेता मेटमणि चौधरी

काठमाडौँ, ३ माघ: प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बेसहारा चार बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा बुबाआमाको मृत्युपछि बेसहारा बनेका दाङ घोराही –१९ सैघा– तिर्साङ निवासी बालबालिकाको घरमै पुगेर उनीहरुको शिक्षालगायत लालनपालनको व्यवस्था गर्ने गरी जिम्मा लिएको सांसद चौधरीकोे सचिवालयले जनाएको छ । उनीहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया सुरु भएको […]

केपी ओलीले झापाबाटै जित्दैनन् : मेटमणि चौधरी

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन् । ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए । नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त […] The post केपी ओलीले झापाबाटै जित्दैनन् : मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । यही […]

केपी ओलीको बारेमा मेटमणि चौधरी र रामबीर मानन्धरबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २४ भादै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले गृहमन्त्रीले दुई टिप मान्छे बोलाएर राजनितीक दल सम्बन्धी अध्यादेश पेश गरेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् । साथै, नेता मानन्धरले सर्वोच्चले नै माधव नेपालसहित १४ जना सांसदलाई […]

‘केपी ओली अब बयलगाढा चिन्ह लिएर चुनाव लड्छन्’ : मेटमणि चौधरी

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ । बैठकका लागि नेताहरु बुद्धनगरस्थित् क्वालिटी पार्टी प्यालेसमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् । आज नेपाल पक्षले पार्टीमा वारपार गर्ने तयारी गरेको छ । पार्टी एकताको लागि दोस्रो […]