च्याम्पियन्स लिग : युभेन्ट्स समूह चरणबाटै बाहिरियो, पिएसजी, बेन्फिका, चेल्सी अन्तिम १६ मा

च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बेन्फिकासँग ४–३ गोलले पराजित भयो । युभेन्ट्स एक खेल बाँकी रहँदै बाहिरिन पुगेको हो । युभेन्ट्स रहेको समूह ‘एच’ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र बेन्फिका अन्तिम १६ मा पुगेका छन् । मक्कबी हाइफालाई ७–२ गोलको फराकिलो अन्तरले हराउँदै पिएसजी नकआउट चरणमा पुग्यो । पिएसजीको जितमा लिओनेल मेस्सी र केलियन एमबाप्पे समान दुई तथा कार्लोस सोलेर र नेयमारले एक/एक गोल गरे । पिएसजीले एक गोल आत्मघाती...

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा आज पनि ८ खेल हुँदै

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधवार पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् ।  यस्तै राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड अन्तिम १६ मा पुगिसकेको छ, आजको खेलपछि बाँकी अर्को टोलीको टुङ्गो लाग्नेछ ।  यस्तै पौने २ बजे नै बार्यन म्युनिख र बार्सिलोना तथा बेन्फिका र डाइनाभो किभ खेल्दैछन् । यो समूहबाट बार्यन अन्तिम १६ मा ...