म्यानचेस्टर सिटीले जित्यो लिगकप

म्यानचेस्टर सिटीले आइतबार लगातार ४ पटक लिगकप जित्दै कीर्तिमान कायम गरेको छ । उसले यसका लागि वेम्बलीमा भएको फाइनलमा टोटनहमलाई १–० ले हरायो ।