एकल बहुमत पुग्ने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय गलत हो, आत्मसमर्पण गरेर कोही जानेवाला छैनः माओवादी केन्द्रका नेता

काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एकल बहुमत पुग्ने गरी गठबन्धन गर्ने नेपाली कांग्रेसको निर्णय गलत भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेसले दम्भ लिएको छ । कांग्रेसले एकल बहुमत […]