सुदूरपश्चिम प्रदेश सरकार कमिशनकाे खेलमा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले आम-जनताले प्रत्यक्ष लाभान्वित हुने योजना तथा कार्यक्रमहरु पठाउन थालेपछि डडेल्धुराका स्थानीय लाभग्राही पीडित हुन थालेका छन् । कृषकले माग गरेको भन्दा नेताहरुले माग गरेका कार्यक्रमहरु जिल्लामा आउने गरेको स्थानीयबासीले गुनासो गरेका हुन् । प्रदेश सरकारसँग सम्बन्धित राजनीतिक दलका नेता कार्यकर्ताको भनसुनमा योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागि कार्यालयमा आउन थालेपछि आफूहरु […]