राज्यमन्त्री रेनुकाको भाग्य चम्किएपछि

संविधानको धारा उल्लेख नै नगरी मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा चर्चाको पात्र बनेकी छिन् महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ ।

सम्बन्धित सामग्री

रेणुका गुरुङको भाग्य : उपमेयरमा हारिन्, राज्यमन्त्री बनिन्

राजनीतिकर्मीको भाग्य होस् त राज्यमन्त्री रेणुका गुरुङको जस्तो ! २०७४ सालमा टोखा नगरपालिकामा उपमेयरको चुनाव जितेकी भए गुरुङ अहिले स्थानीय तहका घरायसी मुद्दा–मामिलाहरु हेर्दै बसिरहेकी हुने थिइन् । तर, चुनावमा ९९ मत मात्र ल्याएर उनी ‘सौभाग्यवस’ पराजित भइन् ।उपमेयरमा हारेपछि उनी समानुपातिक सांसद भइन् । र, संसद विघटन भइसकेपछि शुक्रबार रातिदेखि सिंहदरबारमा मन्त्रीको कुर्सीमा बस्न पुगिन् । गुरुङलाई स्थानीय तहमा एमालेले नै हराएको थियो, तर सिंहदरबार पनि एमालेले प्रवेश गरायो । आफैं