२९ वैशाख, विराटनगर । कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ । आरोहणका क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।
करिब ८ हजार मिटरको उचाइमा पुगेपछि उनलाई श्वासप्रश्वासमा …
काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ । सोमबार राति पुल भाँचिएसँगै पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । मुख्य राजमार्गको पुल भाँचिएपछि वैकल्पिक बाटोका रुपमा चोरमारा–टाँडी–दाउनबारी–बरुवा–भण्डरा–गिरुबारी खोला कटेर हर्बस्टार हुँदै अरुणखोला अथवा चौरंगी निस्कनु पर्ने भएको छ । पुल भाँचिएको खोलाम पानी नभएकाले गाडीहरू सहजै वारपार गर्न भने सक्छन्।
काठमाडौं । ‘तक्मे बुढा’को नामले रुचाइएका कलाकार विल्सनविक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को व्यवसायिक दूतमा नियुक्त भएका छन् । सोमबार आयोजित समारोहमा कम्पनीले राईलाई ’ब्रान्ड फेस’को रूपमा चिनाएको हो ।
विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक …
KATHMANDU: Stay informed with Nepal News’ daily evening briefing, covering the most significant developments from Nepal and around the world. From politics and economy to sports, entertainment, and culture, we bring you a concise summary of the day’s top stories. President Paudel Offers Prayers at Bouddhanath on Buddha Jayanti: President Ram Chandra Paudel and First […]
२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ ।
सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा …