१० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधवार भएको खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले एनआरटीलाई १–० को नतिजा सुम्पियो । एनआरटीलाई स्पष्ट जित दिलाउनका लागि कृतिश रत्न छुन्जूले ७९ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । कृतिशले सञ्जीव विष्टले उपलब्ध गराएको बललाई […]