म्याग्दीका चार पालिकामा एमालेको नेतृत्व चयन

नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित भएका […]