सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइयो

काठमाण्डौ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ । गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन । अहिले जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।  लामिछानेमाथि एक १७ वर्षीय...

सम्बन्धित सामग्री

सन्दीप लामिछाने रिहा

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो।

सन्दीप लामिछाने रिहा

काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । उनको तर्फबाट जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् ।

सन्दीप लामिछाने आज रिहा हुँदै, यसो भन्छन् उनका वकिल (भिडियोसहित)

काठमाडौं, पुस २९ । क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । अदालतले धरौटीमा छाड्न आदेश दिएका लामिछाने प्रक्रिया अनुसार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर तारेखमा छुट्दैछन् । सन्दीपका कानुन व्यवसायी (वकिल) सरोजकृष्ण घिमिरेले सन्दीप रिहा भएपछि राष्ट्रिय टिममा फर्किने बताएका छन् । घिमिरेले केहिबेर अघि सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएको बताउँदै राष्ट्रिय टिममा […]

सन्दीप लामिछाने आज रिहा हुँदै

काठमाडौं, पुस २९। क्रिकेटर सन्दीप लामिछाने आज धरौटीमा रिहा हुँदैछन् । उच्च अदालत पाटनले विहिबार लामिछानेलाई सर्तसहित धरौटीमा छाड्न आदेश दिएको हो। लामिछानेलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा थुनाबाट छाड्न आदेश दिएको हो। न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको बिहीबारको संयुक्त इजलासले […]

सन्दीप लामिछाने भोलि छुट्ने

२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने अनलाइनखबरलाई बताए । ‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं […]

सन्दीपको पुनरावेदनमा सुनुवाइ सुरु

काठमाडाैँ- नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले दिएको पुर्पक्षको लागि थुनामा जाने आदेश विरुद्धकाे पुनरावेदनको सुनुवाइ बिहीबार पाटन उच्च अदालतमा सुरु भएको छ। यसअघि ३ पटक पेशी चढे पनि सुनवा‍इ हुन नसकेको पुनरावेदनमा बिहीबार भने सुनुवाइ सुरु भएको हो। उनको मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको […]

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं, १८ कात्तिक । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ […]

सन्दीप लामिछाने विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धकाे मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पनि थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे । बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, साे मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना […]

सन्दीप लामिछाने कहिलेसम्म हिरासत बस्लान्? उनका वकिलले कस्तो रणनीति लिँदै?

काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। उनी हिरासतमा बसेको ९ दिन बितिसकेको छ। त्यसो त जिल्ला अदालत काठमाडौंले बिहीवार थप पाँच दिन अर्थात् कार्तिक १ गतेसम्म उनलाई हिरासतमा राख्‍न अनुमति दिएको छ। यसअघि पहिलो पटक सात दिन हिरासतमा राख्‍न अनुमति…

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

२३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय […]