नीति तथा कार्यक्रममा ६ सांसदको ७० बुँदे संशोधन, एमसीसी कार्यान्वयन रोक्न भीम रावलको माग

काठमाडौँ – संघीय संसदमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डरीले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममा ६ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। सत्ता गठबन्धनबाटै जनमोर्चाकी दुर्गा पौडेलले संशोधन प्रस्ताव दर्ता गराएकी छन् भने पाँच जना विपक्षी एमालेसम्बद्ध सांसदहरुले नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका हुन्। उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बिहीबारको बैठकमा प्रस्तुत भएको […]