बार्सिलोनाबाट मेसीको भावुक बिदाइ

मेड्रिड, (एजेन्सी) । स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट लिओनल मेसीले भावुक बिदाइ गरेका छन् । योसँगै मेसीले बार्सिलोनासंगको २१ वर्ष लामो सहयात्रा आइतबारबाट औपचारिकरूपमा टुंग्याएको छ । बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि आइतबार क्याम्प नोउमा पत्रकार सम्मलेन गर्दै मेसीले औपचारिकरूपमा बार्सिलोनाबाट बिदाइको हात हल्लाएका हुन् । उक्त कार्यक्रममा मेसी २१ वर्ष खेलेको क्लबबाट आँसुको धारा बगाउँदै […]

सम्बन्धित सामग्री

फेडेररको भावुक बिदाइ

टेनिसका सर्वकालीन सर्वाेत्कृष्ट खेलाडीमध्येका एक रोजर फेडेरर आफ्नो करिअरको अन्तिम खेलमा पराजित भएका छन् । पुरुष डबल्सतर्फ राफेल नाडालको जोडी बनेर कोर्टमा उत्रिएका फेडेररलाई अमेरिकी प्रतिद्वन्द्वी फ्रान्सेस टियाफो र ज्याक साकको...

मिश्रित डबल्समा सेमिफाइनलबाट बाहिरिएपछि सानिया मिर्जा बनिन् भावुक

भारतीय टेनिस स्टार सानिया मिर्जाले बुधबार मिक्स डबल्स प्रतियोगिताको सेमिफाइनलमा पराजित भएपछि विम्बल्डन च्याम्पियनसिपलाई भावनात्मक रुपमा बिदाइ गरिन्।यो प्रतियोगिता पछिसम्म याद रहनेछ भन्दै उनले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश पोस्ट गरेकी छन्। उनी यसअघि महिला डबल्स प्रतियोगिताबाट बाहिरिएकी थिइन्।

भावुक हुदैँ झाँक्री मन्त्री पदबाट बिदाइ

आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुदैँ सहरी विकास मन्त्री रामकुमारी झाँक्री पदको जिम्मेवारी छाडेर राजीनामा बुझाउँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

मन्त्रालयको बिदाइ कार्यक्रममा रामकुमारीको गहभरि आँशु

१२ असार, काठमाडौं । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ । कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा […]

क्लब तथा एकेडेमीले हामीलाई कहिले पनि आमा बुवाको अभाव खड्किन दिएनः थापा

पोखरा – कठिन परिस्थिति र विपन्नवर्गका ८ जना किशोरहरूलाई सहारा क्लव पोखराद्धारा संचालित सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीबाट ९ वर्षपछि बिदाइ गरिएको छ । प्लस टु सकेका ८ जना किशोरलाई क्लबले एक समारोहका बीच आइतबार बिदाइ गरेको हो ।एकेडेमीबाट बिधाई हुँदै गर्दा सुर्खेत वीरेन्द्र नगर १२ का कमल सोमई मगर भावुक हुँदै आफ्नो बाल्यकालको […]

क्लब छोड्नुपर्दा भावुक भए मेस्सी, पत्रकार सम्मेलनमा रोए

क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन्। पत्रकार सम्मेलनमा उनले भने, 'यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,' उनले केही दिनको मौनतापछि पनि उनले भने, 'र सत्य यो हो कि म केही सोच्न

बार्सिलोना छाड्दा भावुक बने मेस्सी

काठमाडौँ : सुपरस्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । मेस्सीको बिदाइ कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उनी भावुक बनेर रोएका थिए । पत्रकार सम्मेलनमा उनले क्लबलाई धन्‍यवाद दिएका छन् । क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोध्ने केही पत्रकार पनि भावुक भएका थिए …

चिनियाँहरूले आशाको प्रतीक मानेको यो बङ्गुर मरेपछि गरे भावुक बिदाइ

बङ्गुर हेर्नकै लागि बच्चादेखि बुढापाका संग्राहलयमा जान्थे। संग्राहलयमा जानेहरूले बङ्गुरसँग बसेर फोटो र भिडिओ खिच्थे।