दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै

ललितपुर : जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ । कादुरी चेरिटेवल फाउण्डेशनको आर्थिक सहयोगमा गत भाद्र ३० गते देखी असोज १४ गतेसम्म चल्ने प्रशिक्षण कार्यक्रम कास्की, म्याग्दी–पर्वत, बाँके, बर्दिया, रुपन्देही जिल्लाहरुमा चलिरहेको संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।उनका अनुसार कास्की र म्याग्दी–पर्वतमा प्रशिक्षण सकिएको छ। प्रत्ये

सम्बन्धित सामग्री

दृष्टिविहीन क्रिकेट टोलीको बिदाइ

नेपालको महिला दृष्टिविहीन क्रिकेट टोली भारतसँग ट्वान्टी–२० क्रिकेट शृंखला खेल्न आइतबार मुम्बई जाँदै छ । नेपाल र भारतबीच डिसेम्बर ११ देखि १५ सम्म ५ खेल खेलिने छ । दैनिक १ खेल हुने नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ ।

दृष्टिविहीन महिला क्रिकेट टोली नगदसहित सम्मानित

२३ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । गत वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौंमा भएको नेपाल र भारतबीचको दृष्टिविहीन क्रिकेट शृंखला जितेको नेपाली टोलीलाई संघले नगद १०-१० हजार रुपैयाँसहित सम्मान गरेको हो । पहिलो पटक भारतसँग खेलेको नेपालले शृंखला ३-१ ले जितेको […]

भारतसँग खेल्न उत्साहित नेपाली महिला दृष्टिविहीन क्रिकेट टोली

७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीले पछिल्लो पटक सन् २०१९ मा पाकिस्तानमा गएर पाकिस्तानी टोलीसँग अन्तर्राष्ट्रिय दृष्टिविहीन सिरिज खेलेको थियो । त्यो सिरिज धेरै अर्थमा महत्वपूर्ण थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय सिरिज नेपालले विदेशमा गएर खेलेको पहिलो दृष्टिविहीन सिरिज थियो । नेपालले पाकिस्तानलाई उसैको मैदानमा पराजित गर्दै ६ खेलको […]

प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो । प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान …

दृष्टिविहीन क्रिकेट

राष्ट्रिय पुरुष दृष्टिविहीन क्रिकेटको उपाधि वाग्मती प्रदेशले जितेको छ । टोलीले दुई खेलको टी–२० शृंखला २–० ले जितेको हो । दोस्रो खेलमा वाग्मतीले मधेस प्रदेशलाई २ विकेटले हरायो ।

दृष्टिविहीन क्रिकेट टिमलाई सम्मान

काठमाडौं । दृष्टिविहीन नेपाली क्रिकेट टिमलाई नगदसहित सम्मान गरिएको छ । नेपाली क्रिकेट समर्थक समाजले पाकिस्तान