काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ । सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ । प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो । संस्थापन इतरका नेताहरूले यस्तो […]