सर्लाहीमा बस र ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ घाइते

सर्लाहीमा बस र ट्रयाक्टर एक आपसमा ठोकिएर दुर्घटना हुदा २५ जना यात्रु घाइते भएका छन्।

सम्बन्धित सामग्री

दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जना घाइते

दार्चुला – दार्चुलामा ट्रयाक्टर दुर्घटना हुदा दुई जना घाइते भएका छन्। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर–३ लटिनाथस्थित गोकुलेश्वरको भित्री कच्ची सडकखण्डमा बुधवार से २ च १४८१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर मार्मा गाउँपालिका–३ लटिनाथका चालक २१ वर्षीय सुनिल विष्ट र सहचालक घोडाघोडी नगरपालिका–१० पहलमानपूरका ३४ वर्षीय रामलखन चौधरी सामान्य घाइते भएको जिल्ला […]

पाल्पामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

बुटवल : पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा चार जना घाइते भएका छन्। मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ। आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला…

उदयपुरमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।  गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका–६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दि

दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नंको ट्रयाक्टर आज दुर्घटना भएको हो। ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो।ट्रयाक्टरमा चारजना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको

मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ घाइते

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका-१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते

काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड […]

दोलखामा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते

दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी

ताप्लेजुङको मेरिङ्देनमा ट्रयाक्टर दुर्घटनाः एकको मृत्यु, २ घाइते

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको साक्फारा भन्ने स्थानमा बिहीबार भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।...

जिप र ट्रयाक्टर दुर्घटना तीनजना घाइते

बैतडी : बैतडीका दुई छुट्टाछुट्टै स्थानमा जिप र ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा परी तीनजना घाइते भएका छन्।सोमबार राति करिब नौ बजे देहीमाण्डौंबाट गिरेगडातर्फ गईरहेको म १ ज २२४ नम्बरको जिप दशरथचन्द नगरपालिका-९ भट्टाडमा दुर्घटनामा परेको हो। दुर्घटनामा चालक पञ्चेश्वर गाउँपालिका-५ का २१ वर्षीय नरेश लुहार र सोही ठाउँकी १६ वर्षीया कविता चन्द  घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकार

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रुकुम (पूर्व) : रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।बाँफिकोट गाउँपालिका–६ देखि वडा नम्बर ७ तर्फ गइरहेको रा १ त ३८९५ नम्बरको ट्रयाक्टर बाँफिकोट–७ दुलिङ खोलामा पल्टिँदा ६ नम्बर वडाका १६ वर्षीय आशिष केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा वडा नम्बर ७ का अन्दाजी २५ वर्षीय ट्रयाक्टर चालक मनबहादुर विक र सोही वडाका १७ वर्षीय विजय अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानक