सवारी दुर्घटनामा परेर गायक प्रमोद खरेल घाइते

काठमाडौं । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए । ‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर […]

सम्बन्धित सामग्री

विष्णुमायाले १० महिने छोरीलाई भिडबाट जोगाइन्, छोरा गम्भीर घाइते

१५ माघ, विराटनगर । शनिबार साँझ करिब ८ बजेतिर धनकुटाको टुँडिखेलमा आयोजित धनकुटा महोत्सव सर्वसाधाणको भिड बाक्लो थियो । गायक प्रमोद खरेल आफ्नो प्रस्तुति दिने तयारी गर्दै थिए । खरेलको प्रस्तुति हेर्न आउनेको थामिनसक्नु भिडमा थिइन् धनकुटा नगरपालिका–५ कि विष्णुमाया लिम्बू राई । आफ्नो ७ वर्षे छोरा र १० महिने छोरीसहित महोत्सवमा आएकी उनीसँग परिवारका […]

प्रमोद खरेल कार दुर्घटनामा परी घाइते

काठमाडौँ । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मङ्गलवार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका–४ गोपी चोकमा दुर्घटनामा परेको हो । उक्त कुराको जानकारी खरेलले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनीसँगै कारमा सवार अन्य […]

गायक प्रमोद खरेल चढेको कार दुर्घटना

काठमाडौँ। गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ। दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा कार दुर्घटनामा परेको हो। खरेलले बिहीबार बिहान फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए।

गायक प्रमोद खरेल सवारी दुर्घटनामा घाइते

काठमाडौं, १५ बैशाख । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार गए राति तुलसीपुरमा दुर्घटनामा परेको हो । गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्ज अवतरण गरेका थिए । कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो । कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा […]

जब गायक प्रमोद खरेल सवार कार सडक छेउको पर्खालमा बजारियो...

काठमाडौं : गायक प्रमोद खरेल कार दुर्घटनामा परेका छन्। आफू सवार कार गम्भिर दुर्घटनामा परेर घाइते भएको खरेलले फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले यस दुर्घटनालाई जिन्दगीसँगको एउटा युद्धको रूपमा लिएको बताएका छन्। काठमाडौंबाट बुधवार साँझ उनी विमानमार्फत नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट उनी दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि होटलतर्फ जाँदै गर्दा…

गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

काठमाडौं । गायक प्रमोद खरेल गाडी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार आज राति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो । गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए । राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले जानकारी दिएका छन् […]