महाअभियोगपछिको प्रक्रिया के हुन्छ ?

काठमाडौं, फागुन १ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाटकीय रुपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बन हुनुभएको छ । महाअभियोग दर्ताको […]