लमजुङमा १२ सय कर्मचारी चुनावका लागि खटिए

आवश्यक निर्वाचन सामग्रीसहित लमजुङमा कर्मचारी चुनावमा खटिएका छन् । पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदान अधिकृतसहितको टोली गाउँ खटिएका हुन् । जिल्लाका एक हजार २ सय ६६ जना कर्मचारी चुनावका लागी खटिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचर्यले बताए । उनीहरुलाई सुरक्