प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० मा विश्वासको मत लिने

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ। सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने निर्णय गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।‘असोज गते प्रदेशसभा बैठक आह्वान गरिएको छ‚’ उनले भने‚ ‘यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनु हुन्छ।’नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्

सम्बन्धित सामग्री

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । बुधबार प्रदेश सभामा उपस्थित एक सय सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा मत दिए । २३ सांसदले विपक्षमा मत हाले । राउतलाई जनता समाजवादी (जसपा), कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका […]

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश सभामा उपस्थित सय सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा र २३ जनाले विपक्षमा मतदान गरेका छन् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । बुधबार प्रदेश...

प्रदेश–२ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले दुई तिहाईभन्दा बढी मत पाएका हुन्। मुख्यमन्त्री लालबाबु राउतको पक्षमा ७७ जना र विपक्षमा २३ जना प्रदेशसभा सदस्यले मतदान गरेको सभामुख सरोज कुमार यादवले प्रदेशसभामा जानकारी गराए। प्रदेशसभामा १ सय ४ जना प्रदेश सांसद रहेकोमा ४ जना अनुपस्थित […]

मुख्यमन्त्री राउतलाई विश्वासको मत

जनकपुर, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । उनले आज विश्वासको मतका लागि भएको मतदानमा १०७ कुल मतमध्ये ७७ मत प्राप्त गरे । प्रदेशसभामा विश्वासको मत मागेका उनको पक्षमा जनता समाजवादी, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका सांसदले मतदान गरेका थिए । विपक्षमा २३ मत […]

मुख्यमन्त्री लालबाबु राउतले पाए विश्वासको मत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार विश्वासको मत पाएका छन्।विश्वासको पक्षमा ७७ मत परेको थियो भने विपक्षमा २३ मत परेको थियो। मतदानका बेला १०० प्रदेशसभा सदस्य उपस्थित थिए।

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजित भएपछि विश्वासको मत लिनु परेको हो । सत्तारुढ दल

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौँ- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत […]

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने

१३ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका  हुन् । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद […]

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने

जनता समाजवादी पार्टी (जसपा) टुक्रिएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।