एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए ।  ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भने । शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउन

सम्बन्धित सामग्री

वाम गठबन्धनको पक्षमा उभिए झलनाथ खनाल

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको असंवैधानिक निर्णयप्रति असहमति जनाएर नेकपा एमालेबाट अलग हुन पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा एकीकृत समाजवादीको संस्थागत निर्णयहरूमै असन्तुष्ट देखिन थालेका छन् । ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन र एकीकृत समाजवादीको संस्थागत निर्णयमा पूर्वप्रधानमन्त्री खनालले चर्को असन्तुष्टि जनाए । गएको १५ फागुनमा एमसीसी अनुमोदन […]

एमसीसीबारे झलनाथ खनाल ‘युटर्न’ : अहिले यो बहस स्थगित गर्ने हो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीमा युर्टन भएका छन् । खनालले एमसीसीबारे पार्टीभित्र अहिले बहस र विवादको विषय बनाइन नहुने पनि बताएका छन् । नेता खनालले एमसीसीमा जे गरिएको छ त्यसलाई उपलब्धिमा रुपान्तरण गर्नतर्फ लाग्नुपर्ने धारणा राखेपछि सो पार्टीका नेताहरुले खनाल युटर्न भएको टिप्पणी गरेका छन् । ‘ नेता खनाल युर्टन हुनुभयो’, सो पार्टीका एक नेताले भने, ‘एमसीसीमा विवाद र बहस गरेर कुनै फाइदा छैन भन्नेमा पुग्नुभयो ।एमसीसी सम्झौता संसदबाट व्याख्यात्मक घोषणासहित पारि

एमसीसी बल्छी जस्तो, नेपालीलाई माछा बनाउन खोजियो : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को उद्देश्य डरलाग्दो भएको दावी गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खनालले एमसीसी शर्त नै शर्तको सम्झौता भएको बताए। सडक मर्मत र ट्रान्समिसनका लागि मात्रै सहयोग दिन लागेको भए शर्त किन राखेको भन्ने खनालको प्रश्न थियो। सम्झौता केही नेपालीहरुले आइपीएसको अंग नभएको…

परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं : झलनाथ खनाल

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गरेका छन् । नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ […]

संघीय ऐन नै नबनाई संविधान मिचेर जबरजस्ती एमसीसी टेबल गर्ने काम भयो: झलनाथ खनाल

काठमाडौँ, ८ फागुन। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसद्मा जबर्जस्ती अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गरेर संविधान मिचिएको बताएका छन् । संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् । संविधानको व्यवस्था भन्दा बाहिरबाट संसदमा एमसीसी टेबल गरेर गलत काम भएको समेत उनले दाबी गरेका छन् । उनले […]

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

देशलाई ट्र्यापमा पार्न केही नेताले एमसीसी अघि बढाए : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप लगाए। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने…

बल प्रयोग गरेर एमसीसी पास हुँदैन– झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन् ।  प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा संक्षिप्त  प्रतिक्रिया दिँदै खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन । धाकधम्की दिएर हुँदैन ।’ खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन् । त्यसअघि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको पनि खनाल नै संयोजक रहेका थिए । त्यसबे...

एमसीसीका सन्दर्भमा छलफल गर्न गठबन्धनले बनायो झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन

काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पाेसन (एमसीसी)मा छलफल गर्न पूर्वप्रधानमन्त्रप् झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मतभेद देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले एमसीसी सम्झौता गरेको भए पनि सदनबाट अनुमोदन गराउने बताएसँगै लागु भएको […] The post एमसीसीका सन्दर्भमा छलफल गर्न गठबन्धनले बनायो झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.