साविक उपविजेता क्रोएसिया बराबरीमा रोकियो

विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ। अल बायत स्टेडियममा २०१८ को उपविजेता बन्दाका ४ खेलाडीको साथमा उत्रिएको क्रोएसिया अट्याकिङ पक्षमा भने चुकेको थियो।  त्यसोत मोरक्कोले राम्रो प्रदर्शन गरेपनि राम्रा अवसर सिर्जना गर्न भने असफल रह्यो। समूह एफको अर्को खेलमा बेल्जियम र क्यानडा मध्यरात १२:४५ मा प्रतिस्पर्धा गर्ने छन्। क्रोएसियाले बलमा पकड […]

सम्बन्धित सामग्री

कतार विश्वकपमा साविक उपविजेता क्रोएसिया पहिलो खेलमै रोकियो बराबरीमा

सन् २०१८ मा रुसमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको पहिलो भिडन्तमा मोरक्कोसँग बराबरी खेलेको छ ।

मोरक्कोसँग गोलरहित बराबरीमा रोकियो क्रोएसिया

काठमाडौँ : कतार विश्वकप फूटबलमा क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकिएको छ । बुधबार अलबायत रंगशालामा भएको आफ्नो पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको हो । रसिया विश्वकपको उपविजेता क्रोएसिया बलियो टिम हो । तर उसले पहिलो खेलमै बराबरी खेलेको छ । समूह एफ मा रहेका दुवै टोलीले बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । […]

विश्वकप फुटबल : क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकियो

७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो । अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले […]

विश्वकपको उपविजेता क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकियो

विश्वकपको उपविजेता क्रोएसिया युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ।

क्रोएसिया बराबरीमा रोकियो

१९ जेठ, काठमाडौं । विश्वकपको उपविजेता टोली क्रोएसिया मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकिएको छ। जुन ११ देखि सुरु हुने युरोकपका लागि तयारीमा स्वरुप खेलिएको खेलमा क्रोएसियाले पहिले अग्रता बनाए पनि जित हात पार्न सकेन । मंगलबार राति  घरेलु मैदानमा भएको खेलमा इन्टरका इभान पेरिसिकले २४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो […]

रोनाल्डोबिनाको पोर्चुगल क्रोएसियासँग बराबरीमा रोकियो

रसिया विश्वकपको उपविजेता क्रोएसिया पोर्चुगलसँग बराबरीमा रोकिएको छ। विश्वकप फुटबलपछि भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा क्रोएसिया पोर्चुगलसँग १-१ को बराबरीमा रोकिएको हो। बिहीबार राति क्रिष्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगललाई क्रोएसियाले बराबरीमा रोकेको हो।