सलमानले हात जोडेर मागे सुनिल शेट्टीकी छोरी अथियासँग माफी

बलिउड सुपरस्टार सलमान खान हाल भाइ अरबाज खानको च्याट शो ‘पिंच सीजन २’ को कारण कारण निकै चर्चामा छन् । यसै शोमा सलमानले सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका छन् । सलमानले माफी मागेको भिडियोमा सुनिल शेट्टीले पनि प्रतिक्रिया जनाएका छन् । सलमानले माफी माग्नुको कारणबारे सुनिलसँग अन्तरवार्ताका क्रममा सोधिएको थियो । उक्त अन्तरवार्तामा सुनिलले भनेका छन्,‘सलमान मेरो परिवार जस्तै हुन् । उनी जे गर्छन्, मनबाट नै गर्छन् । उनले स्क्रीनमा अथियासँग माफी माग्नु सबैभन्दा प्यारो कुरा

सम्बन्धित सामग्री

सलमानले हात जोडेर आफ्नो छोरीसँग माफ मागेपछि सुनील सेट्टी यसो भन्छन्

मुम्बई । बलिउड दबंग खान सलमान अहिले चर्चामा छन् । बलिउडका सुपरस्टारले अभिनेता सुनील सेट्टीकी छोरी आथियासँग माफी मागेपछि सलमान एकाएक चर्चामा आएका हुन् ।  अरबाज खानको च्याट सो ‘पिंच सीजन २’ मा अतिथि बनेर गएका सलमानले हात जोडेर अभिनेत्री आथिया सेट्टीसँग माफी मागेका हुन् । सलमानको यही कुरामा सुनिलको प्रतिक्रिया...