आभास लामिछाने झापा एफसीको आइकोनिक प्लेअर

२ मंसिर, काठमाडौं । नेपाली फुटबलर आभास लामिछाने नेपाल सुपर लिगको आइकोनिक खेलाडीको रुपमा झापा एफसीमा अनुबन्ध भएका छन् । आभाष लामिछानेलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा उत्साहित भएको झापा एफसीले जनाएको छ । नेपाली राष्ट्रिय टोलीका लागि ९ क्याप जितिसकेका लामिछानेले मैदानमा आफूलाई प्रभावशाली खेलाडीको रूपमा […]