नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

काठमाडौँ,३१ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा आर्मी च्याम्पियन

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यगरी कूल ४५  पदक हात पार्‍यो । त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) […]

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलतर्फ क्वाटर–फाइनलका खेल सकिए

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (सोमवार) महिला भलिबलतर्फ क्वाटरफाइनलका खेल सकिएका छन् ।  आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले लुम्बिनी प्रदेशलाई २५–१५, २५–१८ र २५–१० को सोझो सेटमा हराउँदै विजयी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।  यसैगरी आजै भएकाे दोस्रो खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१२, २५–१५ र २५–२३ को सोझो सेटमा हराउँदै विजयी भएको छ भने तेस्रो खेल...

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल

नवौँ राष्ट्रिय खेलकुद : कराँते काताका स्वर्ण विभागीयलाई मात्रै

पर्वत : यस अगाडि हुने गरेका राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँते खेलका विभिन्न विधाका पदकहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस पुलिस क्लबको वर्चस्व रहँदै आएको थियो। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो।तर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका काता विधामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबले स्वर्ण पदक प्राप्त गर्दै कराँतेमा स्वर्ण सहितको विजयी सुरुवात गरेका छन्। पर्वत सदरमुकाम कुश्मा बज

नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी

वालिङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा भएको महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच आज भएको अन्तिम खेल गोलरहित बराबरीमा सकिएको छ । सशस्त्र प्रहरीले प्रदेश नं १ लाई ७–१ गोल अन्तरले पराजित गरेको हो । सशस्त्रको जितका लागि सावित्रा भण्डारीले […]

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक

विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो । फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको […]

नवौँ राष्ट्रिय खेलकुद : गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।   गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका...

नवौँ राष्ट्रिय खेलकुद : बागमतीलाई  फेन्सिङमा पहिलो स्वर्ण

बागमती प्रदेशले  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भएकी हुन् । सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भइन् । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश : द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भए ।प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, &lsq

नवौँ राष्ट्रिय खेलकुद : सुरु हुन १५ दिन बाँकी, तयारी तीव्र

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब १५ दिन मात्र बाँकी छ। असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसका लागि निर्माण गरिएका १४ वटा उपसमितिले पनि आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेका छन्।सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूहबीच प्रतिस्पर्धा रहने प्

नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा, पूर्वाधारको तयारी गरिँदै

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ।जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात ओटा टोली, विभागीय अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनको एक टोली गरेर ११