एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई…

सम्बन्धित सामग्री

संसद भवन अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ

काठमाण्डौं – नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् । नेपालको राष्ट्रिय जनावर गाईको हत्या गर्न पाईदैन भन्दै नाराबाजी गरी प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका १५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बिपी यादव, काठमाडौं सम्पर्क मंचका संयोजक विनोद कुमार […]

नागरिकता विधेयकविरुद्ध संसद भवन अगाडि प्रदर्शन, ७ जना पक्राउ

काठमाडौँ । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै विरोध प्रदर्शन उत्रिएका थिए । उनीहरूमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक […]

अर्थमन्त्री शर्माको विरोधमा संसद भवन अगाडि प्रदर्शन (फोटोफिचर)

अर्थमन्त्रीको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।...

संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् । एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका […]

संसद भवन वरपर पुलिसै पुलिस

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ । नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन […]

संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसिसीविरुद्ब नाराबाजी गरेका छन् । आज (मंगलबार)देखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेन्डा […]

अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन, आठ जना पक्राउ

२६ साउन, काठमाडौं । जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदमको माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन भएको छ । मंगलबार संसद भवन र प्रधानमन्त्री स्कट मौरसिनको निवास अगाडि प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले संसद भवन अघि बच्चालाई राखेर हिंड्ने सामानमा आगजनी गर्दै विरोध जनाएका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री […]

वातावरण बचाउन माग गर्दै अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन, आठ पक्राउ

राजधानी क्यानबेरास्थित संसद भवन र प्रधानमन्त्री निवासमा वातावरणविदहरूले विग्रदो वातारवरणका कारण बालबच्चालाई सुरक्षीत राख्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

भारतमा किसान आन्दोलन : आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने

काठमाण्डाै – भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्र...

प्रहरीले संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रस्तुत गर्न रोक्यो, युवाहरु पक्राउ

काठमाडौं : नेपाली कांग्रसको युवा प्रचार प्रसार समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रदर्शन गरेका छन्। 'प्रतिगमनविरुद्ध समर्पण नगर्ने' भन्दै युवाहरुले निषेधित क्षेत्रमा नै प्रदर्शन गरेका हुन्। युवाहरुले संसद भवन बाहिर नृत्यु प्रस्तुत गरेका थिए। 'प्रतिगमन मुर्दावाद' लेखिएको सर्ट लगाएका युवाहरुले सरकारविरुद्ध नारा लगाउँदै गर्दा प्रहरीले प्रस्तुती…