सुनसरीको बजारमा चितुवा, स्थानीय त्रसित

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा चितुवा आएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उपमहानगरपालिका –६ स्थित जुट विकासमा चितुवा भेटिएको हो। सोमबार बिहान करिब साढे ५ बजे बजार क्षेत्रको मानव बस्तीमा चितुवा भेटिएको हो। बजार क्षेत्रमा चितुवा देखिएपछि स्थानीय त्रसित भएका छन्। चितुवा बस्ती डुल्न थालेपछि स्थानीयले प्रहरीलाई […]

सम्बन्धित सामग्री

ध्रुवे बस्ती पस्न थालेपछि स्थानीय त्रसित, नियन्त्रणमा लिन टोली परिचालन

धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय त्रसित

धरान- धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् । बीसभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जंगलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेतीबालीमा नोक्सान पुर्‍याउँदै […]

हात्ती गाउँ प्रवेश गर्न थालेपछि त्रसित भएर रात काट्न बाध्य त्रियुगाका स्थानीय

उदयपुर : त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले स्थानीय त्रसित भएका छन्। खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा प्रवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न…

राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

काठमाडौँ,३० असोज । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् । बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धनसमेत भत्किन थालेपछि थप […]

बाघको आक्रमण बढेपछि स्थानीय त्रसित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्कीबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार  दिनको अन्तरालमा दुम्कीबासबाट सर्दी जाने बाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।  गत शुक्रबारमात्रै  विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।  विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उनीमाथि आक्रम

पाँच वर्षदेखि अलपत्र पुलबाट स्थानीय त्रसित

स्याङ्जाको वालिङ नगरपालिका–११ डौवाका स्थानीय समयमै पुल निर्माण नहुँदा त्रसित भएका छन् । तोकिएको समयमा पुल निर्माण नहुँदा बर्खाले खेतीयोग्य जमिन कटान गरी जनधनको क्षति पुर्‍याउने भन्दै उनीहरू त्रसित भएका हुन् । दुई वर्षमा सम्पन्न हुनुपर्ने पुल पाँच वर्षसम्म अलपत्र छ ।स्याङ्जाको वालिङ र भीरकोट जोड्ने गरी आँधीखोलामा निर्माणाधीन मोटरेबल पुलको बाँधले आँधीखोलामा आउने सक्ने […]

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

दमौली । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ […]

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

काठमाडौँ,१ असार । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको […]

मेचीपारि गाउँमा चितुवा आतंक, बाछो र बाख्रा मारेपछि स्थानीय त्रसित

झापा : भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्।भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले जानकारी दिए।आफ्नै आँखाले चितुवा देखेको बताउँदै उनले भने, ‘चितुवा गाउँमा देखिएपछि सुरेश सरियाको चिया बगानको बाटो भएर हिँडडुल गर्न गाउँवासीलाई प्रतिबन्ध लगाएका छौं।’‘गाउँमा चितुवा भारतबाट आयो कि नेपालकै जंगलबाट आयो त्यस्तो केही