कानुनमन्त्री बनेपछि गोबिन्द बन्दीले के भने?

काठमाडौँ-  अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला अर्थात गोबिन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए। नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि […]

सम्बन्धित सामग्री

अधिवक्ता गोबिन्द बन्दी कानुन मन्त्री बने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई बिहिबार कानुनमन्त्री नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले भोली शुक्रबारदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेपछि बन्दीलाई बिहिबार नै मन्त्री बनाइएको हो । बन्दीले राष्ट्रपति भण्डारीबाट आजै दिउँसो २ बजे पद तथा […]