निर्वाचन प्रचार अवधि बढाउन आयोगसँग दलहरुको आग्रह

काठमाडौँ–राजनीतिक दलले निर्वाचन आयोगसँग चुनाव प्रचार प्रसारको अवधी बढाउन आग्रह गरेका छन्। आयोगको निमन्त्रणामा आइतबार निर्वाचन आयोगमा पुगेका राजनीतिक दलहरुले आम निर्वाचनको लागि मौन अवधि सुरु हुनु भन्दा १५ दिन अघिको समय मात्रै प्रचार प्रसारको लागि तोकिएकोले उक्त समय बढाइदिन आग्रह गरेका हुन्। दलहरूले आयोगको ध्यानाकर्षण गराउँदै चुनावी प्रचारप्रसारको समय निकै कम भएकाले समय बढाउन […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण दिन राष्ट्रपति कार्यालयलाई सर्वोच्च अदालतले आदेश दियो।१५ दिनको समय कम भएको भन्दै चुनाव प्रचार अवधि बढाउन निर्वाचन आयोगसँग दलहरुले आग्रह गरेका छन्। पाँच वर्षमा गर्नसक्ने काममात्रै चुनावी घोषणापत्रमा समेट्ने एमालेको तयारी छ।काँग्रेसले सात प्रदेशका लागि फरकफरक चुनावी घोषणापत्र बनाउँदैछ। नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशका सात सय खेलाडीले ३३ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

देशसञ्चार साँझ l चुनाव प्रचार–प्रसारको अवधि बढाउन आयोगसँग दलहरुको आग्रह l

देशसञ्चार साँझ l चुनाव प्रचार–प्रसारको अवधि बढाउन आयोगसँग दलहरुको आग्रह l