ओली निवास रहेको भक्तपुर-२ मा महेश बस्नेतको चुनावी अग्निपरीक्षा

काठमाडौं, ८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बस्दै आएको बालकोट भक्तपुर क्षेत्र नं २ मा पर्दछ । ओली बस्दै आएको क्षेत्रमा नेकपा एमालेले २०७४ को चुनाव मात्र जितेको छ । बहुदल आएपछि त्यसअघि भएका चुनावमा काँग्रेस र नेमकिपाले जितेको इतिहास छ । २०७४ मा एमालेका महेश बस्नेतले ३६ हजार ४१२ मत ल्याएर […]

सम्बन्धित सामग्री

भक्तपुर–२ मा महेश बस्नेत दुर्लभको पछाडि

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले ९ हजार ९ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई ९ सय ६३ मतले अग्रता लिएका हुन् । पछिल्लो […] The post भक्तपुर–२ मा महेश बस्नेत दुर्लभको पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुर–२ : फराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले फराकिलो अन्तरले अग्रता लिन सुरु गरेका छन्।  उनले नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै ९१६ मतले पछि पारेका हुन्।  थापाले ८ हजार १२१ मत पाउँदा बस्नेतले ७२०५ मत पाएका छन्।

भक्तपुर-२ मा अघि बढे महेश बस्नेत

भक्तपुर। भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ […]

भक्तपुर २ मा कांग्रेसका थापाको अग्रता, पछ्याउँदै बस्नेत

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मा कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । एमालेका महेश बस्नेत पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरण अनुसार थापा दुई हजार २३० मतसहित...

भक्तपुर २: दुर्लभ थापाको अग्रता, महेश बस्नेत ६०० मतले पछाडि

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका महेश बस्नेतले १६३२ मत पाएका छन् ।

हामी जनतालाई कन्भिन्स गर्छौं, विपक्षीहरु कन्फ्युजन बनाउँछन् : महेश बस्नेत

काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाएका छन् । एमाले सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्डूले आज (बुधबार) आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप […]

भक्तपुर-२ बाट महेश बस्नेत सर्वसम्मत सिफारिस

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उम्मेदवारका लागि बस्नेत […]

भक्तपुर–२ बाट महेश बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर – आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ। प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए। उम्मेदवारका लागि बस्नेत र नेता […]

भक्तपुर-२ बाट एमालेका महेश बस्नेत र निर्मल भट्टराई सिफारिस

नेकपा एमाले भक्तपुर २ नम्बर क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो।...

भक्तपुर २ मा महेश बस्नेत दोब्बर मतले अगाडि #NepalVotes #NepalElection2017

भक्तपुर २ मा बामगठबन्धनका उम्मेदवार महेश बस्नेत दोब्बर मतले अगाडि बढेका छन्। बस्नेतले ४९२० मत ल्याउँदा नेपाली कांग्रेसका दमननाथ ढुंगानाले २४०० मत ल्याएका छन्।