सिन्धुपाल्चोक कांग्रेस सभापतिमा प्रेमध्वज बाहिरिए, जंगबहादुर र वंशलालबीच फेरि प्रतिस्पर्धा

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। शनिबार भएको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज पुन: मतदान हुने भएको हो। जिल्ला सभापतिका लागि संस्थापन पक्षमै दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो। पहिलो चरणमा संस्थापन पक्षका जंगबहादुर लामाले ७०५…

सम्बन्धित सामग्री

कांग्रेस सिन्धुपाल्चोकमा आज पुनः मतदान

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज आइतबार दोस्रो चरणको निर्वाचन हुने भएको छ । शनिबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । सिन्धुपाल्चोक कांग्रेस सभापति पदका लागि जंगबहादुर लामा, बंशलाल तामाङ र प्रेमध्वज लामाले प्रतिस्पर्धा गरेका थिए […]