अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २६ मङ्सिर: कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ । श्रीमान्को मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उहाँलाई निकै गाह्रो भएको छ । गत असोज महिनामा स्याउला काटनका लागि रुखमा चढेका लालकाका श्रीमान् ४० वर्षीय लोकबहादुर मल्ल खसेर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको […]

सम्बन्धित सामग्री

बेबारिसे बालबालिकाको व्यवस्थापन

विभिन्न घटना तथा परिस्थितले बाबु, आमा, परिवारका सदस्य, अभिभावक र संरक्षकको संरक्षकत्व गुमाइ जीवन निर्वाहको सहाराबाट वञ्चित बालबालिका नै बेबारिसे बालबालिका हुन् । अपाङ्गता भएर, अवैधानिक तबरले गर्भधारण भई बच्चा जन्मिएर, अभिभावकले बोझको रूपमा लिएर, मानसिक सन्तुलन गुमाएका सडक आश्रित महिलाबाट बच्चा जन्मिएर पनि बालबालिका बेबारिसे भएका घटना भएका छन् । विभिन्न कानुनले बेबारिसे बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने व्यवस्था गरेको छ । यद्यपि यस्ता सबै बालबालिकाको उचित र सही तरिकाले हेरचाहको व्यवस्थापन हुन सकेको छैन ।

कोरोनाका कारण बालबालिका अनाथ

कोभिड–१९ का कारण अभिभावक तथा संरक्षक गुमाएका २३५ जना बालबालिकाको तथ्याङ्क सङ्कलन भएको छ । विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट अभिभावक तथा संरक्षक गुमाएका बालबालिकालाई सरकारले संरक्षण, शिक्षालगायत आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्यले सातै प्रदेशमा प्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद्मार्फत देशभरका स्थानीय तहलाई महामारीबाट प्रभावित परिवारमा आश्रित बालबालिका संरक्षण र बालअधिकारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले तथ्याङ्क पठाउन आह्वानन गरेको थियो । सातै प्रदेशका स्थानीय तहले राष्ट्रिय बालअधिकार परिषद्मा मङ्सिर अन्तिमसम्म पठाएको तथ्याङ्कअनुसार १४३ जना बालबालिकाले बुबा गुमाएका छन् । आमा गुमाएका ३१, आमा÷बुबा दुवै गुमाएका १८ र संरक्षक हजुरबुबा गुमाएका चार जना बालबालिका रहेको परिषद्ले जनाएको छ । यसैगरी, परिषद्मा स्थानीय तहले पठाएको तथ्याङ्कमध्ये आमा, बुबा वा संरक्षकमध्ये कसको मृत्यु भएको भन्ने स्पष्ट नभएको ३९ जना बालबालिकाको विवरण पनि प्राप्त भएको छ ।

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति

कोरोनाका कारण अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूका लागि  'भरोसा छात्रवृत्ति अभियान' शुरू भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानको बारेमा जानकारी दिइएको हो ।   विकासमा पछाडि परेका  जिल्लाका बेसहारा बालबालिका छात्रवृत्तिका लागि छनोटमा पर्नेछन् । डिश होमको सञ्जालमार्फत् छात्रवृत्ति बालबालिकासम्म पुर्‍याइनेछ । यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप एक वर्षसम्म महिनाको पाँच हजार रूपैयाँ डिश होमले उपलब्ध गराउने अभियानकी संयोजक सीता थापाले ...

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति

कोरोनाका कारण अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूका लागि  'भरोसा छात्रवृत्ति अभियान' शुरू भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानको बारेमा जानकारी दिइएको हो ।   विकासमा पछाडि परेका  जिल्लाका बेसहारा बालबालिका छात्रवृत्तिका लागि छनोटमा पर्नेछन् । डिश होमको सञ्जालमार्फत् छात्रवृत्ति बालबालिकासम्म पुर्‍याइनेछ । यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप एक वर्षसम्म महिनाको पाँच हजार रूपैयाँ डिशहोमले उपलब्ध गराउने अभियानकी संयोजक सीता थापाले ब...

नौ हजार बढी बालबालिका कोरोना संक्रमित

भगवती तिमल्सिना, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण धेरै बालबालिका अभिभावकविहीन भएका छन् । ती बालबालिका कोरोना संक्रमण भई पोस्ट कोभिडको समस्यामा गुज्रिएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ । कोरोनाबाट नौ हजारभन्दा बढी बालबालिका संक्रमित हुनुका साथै ६५ भन्दा बढीको मृत्यु भएको र दुई सयको हाराहारीमा अभिभावक गुमाएका अवस्थामा रहेको तथ्यांक प्राप्त भएको परिषद्का कार्यकारी […]

१२ जना टुहुरा बालबालिकाको अभिभावक बन्यो बनेपा

मोतीराम तिमल्सिना, काभ्रे । विभिन्न कारणबाट बुबाआमा दुबै गुमाएका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको जिम्मेवारी बनेपा नगरपालिकाले लिने घोषणा गरेको छ । अभिभावक विहिन बालबालिका संरक्षण कार्यक्रम मार्फत बनेपा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका १२ जना बालबालिकाहरुलाई मासिक नगद सहित शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । नगरपालिकाले १८ […]

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण र शिक्षा सुरु

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका संरक्षण र शिक्षाका लागि