कालापत्थर बन्दै हिमाल चुचुरा

सामान्यतया चिसो मौसममा हिमपात हुन्छ। पुष र माघ महिनाको मध्य नै हिमपातको मुख्य सिजन हो। तर यस वर्ष उच्च हिमाली क्षेत्र खुम्बुमा ढिलो गरी सामान्य हिमपात भएपनि पहिले पहिले जस्तो न डाँडाकाडा नै ढाके, न जम्ने गरि हिमपात भयो। पातलो हिमपातका कारण यस वर्ष हिमाली भेगका स्थानियले अनौठो मानेका छन्।

सम्बन्धित सामग्री

हिउँबिनाका हिमाल: हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल

हिउँ आयो पुस, बूढाबूढी रुसहिउँ आयो माघ, बूढाबूढी भाग यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुन्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, तब बालबालिकादेखि युवायुवतीले रमाउँदै अभिव्यक्त गर्छन् । वृद्धवृद्धालाई जोडेर पुस र माघ महिनामा हिउँ पर्नासाथ गाउँघरमा यिनै रमाइला टुक्काद्वारा हिउँलाई स्वागत गर्ने गरिन्छ । हिमपात हुने मुख्य सिजन भनेकै […] The post हिउँबिनाका हिमाल: हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर : मनाङका सेता हिमाल कालापत्थर बन्दै

विगतमा मंसिर सुरु नहुँदै मनाङका डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । उत्तर र पश्चिमतिर सेता हिमाल